Santosh BudhathokiSyahi
@santoshbudhaWriting since 3 months
- Posts
- 7
- Followers
- 8
- Following
- 0
- Likes
- 482
dCoins185
Santosh BudhathokiSyahi@santoshbudha · · ShayariA santoshbudha Shayari
बुढी सधैँ रिसाइरहन्छ फकाउने कुनै आधार रहन्न फेरि बुढी रिसाइहाल्छ
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha · · ShayariA santoshbudha Shayari
पाउ म काँडा भिज्यो यही त जिन्दगी हो। छातीमा फुल चढे जिन्दगी सकिन्छ माया
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha · · ShayariA santoshbudha Shayari
चुलोमा आगो सल्काउँदै गर सिकिन्छ बाबु भोलि आगो लगाउनुपर्छ। मेरो चित्तमा बाबु 🥹
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha ·A Dialogbaaz line
घरना घाटको हुनमा कसरी आउँ सबको सामु रुनामा कसरी आउँ जीवन दिन्छौ भन्ने ठानेको थिएँ। सुपारी दियौ तिम्रा ती गोडा धुनामा कसरी माया😘
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha · · ShayariA santoshbudha Shayari
छानोसँग घरमा पाली चाहिन्छ काली भएपनि गोली भएपनि यसो ससुरालीमा जिस्किन साली चाहिँ हल्का रमाइलो
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha ·A Dialogbaaz line
सँगै जिउछु मर्छु भनेको दिन प्रयसँग तिमी बसाई सरेको दिन मनकै भावुक थिए क्यु आउँछ त म मरेको दिन अन्तिम मान्छे
Starring @santoshbudha
Santosh BudhathokiSyahi@santoshbudha · · ShayariA santoshbudha Shayari
नपाउला तिमीले मेरो साथ बुझाउन गाह्रो छ सँगै जिउने बाचा कसम निभाउन गाह्रो छ। तिम्रो लागि आकाशको तारा ल्याउँछु भनेर त भन्दिन चन्दन तिमी मेरो हुन्छौ चन्द्रमा जस्तै राख्नुस्
Starring @santoshbudha