S
Santosh Budhathoki@santoshbudhaSyahi
नपाउला तिमीले मेरो साथ बुझाउन गाह्रो छ सँगै जिउने बाचा कसम निभाउन गाह्रो छ। तिम्रो लागि आकाशको तारा ल्याउँछु भनेर त भन्दिन चन्दन तिमी मेरो हुन्छौ चन्द्रमा जस्तै राख्नुस्

Related

View all

Comments

No comments yet.