SSantosh Budhathoki@santoshbudhaSyahiFollowपाउ म काँडा भिज्यो यही त जिन्दगी हो। छातीमा फुल चढे जिन्दगी सकिन्छ मायाPainNepali21See who reacted (21)RelatedView allYyagya parajuli@parajuliyagyमाया अनि तिरस्कार अन्तिम भेटघाट अपरिचित सहर एक्लो भिड8/24/2026167NNirak Shaii@nirakshahi00Aawazमुस्कुराइरहेको अनुहारभित्र कति पीडा लुकेको छ, त्यो कसैले देखेन।...🤣💔😂8/23/202699NNirak Shaii@nirakshahi00Aawazओठमा मुस्कान भए पनि, मनभित्र कति पीडा छ त्यो त मनलाई मात्र थाहा छ !! N.b.s..😅💔 8/20/2026100NNishant Rai@nishantrai59मेरो मायाको उपहास उडाउने तिमिलाइ कुनैदिन मेरो यादको बतासले उडाउने छ।8/18/2026142NNirak Shaii@nirakshahi00Aawazसबैलाई खुशी देखाउन खोज्दा, आफ्नै मन कहिले दुख्यो पत्तै भएन !! N.b.s..😅💔 8/18/2026127DDipak thapa@97669287lSyahiआमाले हरेक बिहान ढोकातिर हेर्थिन्, हरेक चाडमा छोराको मनपर्ने परिकार पकाउँथिन्। तर ती परिकार चिसिँदै गए, र प्रतीक्षा लम्बिँदै। जब छोरो अन्ततः घर पुग्यो, आमाका आँखा सधैंका लागि चिम्लिसकेका थिए। सिरानीमुनि एउटा चिठ्ठी थियो, तिमी ढिलो आए पनि मेरो कुनै गुनासो छैन, सधैं खुसी रहनू। समय पर्खिन्छ, आमाबुबा पर्खिँदैनन्।8/5/2026216BBishal Nepali@masterBNहेर त्यो जुनलाई जहाँ दाग लागेको खोटो सिक्का भेटिन्छ4/8/20262Rriya khadka@riyakhadka जिन्दगीमा छोडि जाने लाई एउटा कुरा सोद्ने धोको भो मेरो माया ढुंगा सरि ठान्यो अरु को माया फुलेको थुन्गा भो 4/6/20261CommentsPostNo comments yet.