B
Birendra shrestha@bs8914309
मन दुखेको छ, तर हार मानेको छैन,
समय खराब छ, तर म आफैं खराब बनेको छैन। 🖤
आफ्ना भनिएकाले नै छोडेर गए,
अब पराइसँग के गुनासो गर्नु?
एक्लै हिँड्न सिकिसकेँ,
अब कसैको साथको आशा गर्नु छैन। 🥀
हिजो मेरो मौनतालाई कमजोरी सम्झियौ,
आज मेरो सफलता देखेर चुप लाग्नेछौ।
म बदलिएँ होइन,
बस् तिमीहरूलाई चिन्ने भएँ। 😎🔥
हारले धेरै कुरा सिकायो,
आँसुले पनि मुस्कुराउन सिकायो।
अब चोट जति गहिरो भए पनि,
मेरो attitude झन् गहिरो छ। 🖤👑
जसले छोडे, उनीहरूलाई धन्यवाद,
एक्लोपनले मलाई बलियो बनायो।
अब कसैलाई जित्न होइन,
आफैंलाई प्रमाणित गर्न खेल्छु। 🎮🔥Sponsored
Related
View allComments
No comments yet.