NNirak Shaii@nirakshahi00CreatorFollowआँखा चिम्लेर विश्वास गर्नेको भाग्यमा, आफ्नै आँखाको आँसु मात्रै लेखिएको रहेछ। 💔😫PainNepali114See who reacted (114)RelatedView allNNirak Shaii@nirakshahi00Creatorशिखर चुम्ने रहर त मभित्र पनि बाँचेकै थियो, तर नियतिको लहरले मलाई सधैं किनारमै छाडिदियो.!3d ago44HHima Rajbanshi@himarajbanshAawazHarek ko harek chahana Pura hudaina maile socheko Pura hudaina chahieko paauna sakdaina man lageko garna sakdaina chahieko kura Bolna sakdina aafno pida r dukh arulAi dekhauna sakdina yastai x Mero life🥺9/26/2026150NNirak Shaii@nirakshahi00Creatorमुस्कान ओठमा सजाएँ, आँसु आँखाभित्रै लुकाएँ, सबैलाई ठीक छु भनेँ, तर आफैंसँग भने हारेँ।💔😫9/24/2026120NNirak Shaii@nirakshahi00Creatorधोका दिनेहरूलाई बिर्सन कति सजिलो, तर माया गर्नेहरूलाई सम्झना छोड्न कति गाह्रो। 💔9/23/2026125NNirak Shaii@nirakshahi00Creatorअपमान गरिसकेपछि पाइने सम्मानको कुनै मूल्य हुँदैन, किनकि विष खुवाएर पछि अमृत पिलाउनुको कुनै अर्थ रहँदैन। मायाँ💔9/22/2026199NNirak Shaii@nirakshahi00Creatorभरोसा गरेको ठाउँबाटै चोट पाएपछि मनले फेरि कसैलाई विश्वास गर्न डराउँदो रहेछ। ,,😧💔9/16/2026102NNirak Shaii@nirakshahi00Creatorमौन रहन्छ मुटु, चुपचाप रोइरहन्छ, हरेक धड्कनले आफ्नै पीडा सुनाइरहन्छ। 💔9/9/202655NNirak Shaii@nirakshahi00Creatorमाया साँचो थियो, विश्वास पनि साँचो थियो… तर मान्छे गलत रहेछ। त्यसैले आज सम्झनाहरू धेरै छन्, 💔🥀9/7/202687CommentsPostNo comments yet.