NNirak Shaii@nirakshahi00CreatorFollowमान्छे बदलिएको होइन रहेछ, केवल उसको आवश्यकता पूरा भएको रहेछ। त्यसपछि उसको असली व्यवहार देखिँदो रहेछ...💔PainNepali591See who reacted (591)RelatedView allNNirak Shaii@nirakshahi00Creatorसपना बोकेर हिँडेको बाटो नै हराएपछि अब गन्तव्य खोज्नु कि आफ्नै पाइला रोक्नु? मन थाकिसक्यो, आशाहरू टुटिसके, अनि मुस्कानभित्र पीडा लुकाउने बानी परिसक्यो। 💔🥀10/16/2026697NNirak Shaii@nirakshahi00Creatorशिखर चुम्ने रहर त मभित्र पनि बाँचेकै थियो, तर नियतिको लहरले मलाई सधैं किनारमै छाडिदियो.!10/9/202644HHima Rajbanshi@himarajbanshCreatorHarek ko harek chahana Pura hudaina maile socheko Pura hudaina chahieko paauna sakdaina man lageko garna sakdaina chahieko kura Bolna sakdina aafno pida r dukh arulAi dekhauna sakdina yastai x Mero life🥺9/26/2026150NNirak Shaii@nirakshahi00Creatorमुस्कान ओठमा सजाएँ, आँसु आँखाभित्रै लुकाएँ, सबैलाई ठीक छु भनेँ, तर आफैंसँग भने हारेँ।💔😫9/24/2026120NNirak Shaii@nirakshahi00Creatorधोका दिनेहरूलाई बिर्सन कति सजिलो, तर माया गर्नेहरूलाई सम्झना छोड्न कति गाह्रो। 💔9/23/2026125NNirak Shaii@nirakshahi00Creatorअपमान गरिसकेपछि पाइने सम्मानको कुनै मूल्य हुँदैन, किनकि विष खुवाएर पछि अमृत पिलाउनुको कुनै अर्थ रहँदैन। मायाँ💔9/22/2026199NNirak Shaii@nirakshahi00Creatorआँखा चिम्लेर विश्वास गर्नेको भाग्यमा, आफ्नै आँखाको आँसु मात्रै लेखिएको रहेछ। 💔😫9/19/2026114NNirak Shaii@nirakshahi00Creatorभरोसा गरेको ठाउँबाटै चोट पाएपछि मनले फेरि कसैलाई विश्वास गर्न डराउँदो रहेछ। ,,😧💔9/16/2026102CommentsPostNo comments yet.