Mr. HariSyahi
@mr.hari375Writing since 5 months
9814660787
- Posts
- 9
- Followers
- 105
- Following
- 0
- Likes
- 928
dCoins360
Mr. HariSyahi@mr.hari375 ·A Dialogbaaz line
परिस्थिति अनुसार साथ दिने मान्छे खोजेको थिएँ तर तिमी त आफ्नो मुड अनुसार पो ब्यबहार गर्ने रहे छौ माया ,,,❤️❤️❤️
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 ·A Dialogbaaz line
माया गर्छु र पो सँखा गर्छु त कतै तिमी म सँग नबोल्ने पो हो की मा बाट टाढिने पो हो की भनेर ,,सानी❤️❤️
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 ·A Dialogbaaz line
माया गर्छु र पो संखा गर्छु त कतै तिम मा सँग न बोल्न पोे होकी मा बाट टाढिन पोे होकी भनेर . सानी❤️❤️❤️
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · QuoteA mr.hari375 Quote
हतार हैन धैर्य गर्नु पर्छ उज्यालो देख्न पनि रत काट्नु पर्छ माया♥️♥️♥️
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · ShayariA mr.hari375 Shayari
मान मा आरुलाइ नै सजाएर मा सँग मायाको नाटक गर्न जरुरी थियो र बरु मुटु नै मागेको भएपनि हाँसेरै दिने थिए नी तिमी निष्ठुरीलाई...........😰😰😰
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · QuoteA mr.hari375 Quote
सबै कुरा मनको चाहना अनुसार नहुँदो रहेछ कहिले काही त भाग्गसँग हर मन्नु पर्ने रहेछ माया♥️♥️♥️
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · MonologueA mr.hari375 Monologue
यदि मृत्यु नै सबै कुरा को औषधि हो भन मलाई पनि यो औषधि खाएर निको हुने रहर छ 😨😨😨
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · QuoteA mr.hari375 Quote
तिमी रिसाउनुभन्दा पहिले एक पटक सोच… कतै तिम्रो रिस सकिनुअघि म नै सकिएँ भने, तिमीले रिस कसलाई पोख्ने? 💔
Starring @mr.hari375
Mr. HariSyahi@mr.hari375 · · QuoteA mr.hari375 Quote
धेरै थाकि सके आफ्नै जिन्दगी देखि अरुले के छ भन्दा खुशी छु त भन्छु तर मान भित्रको पीडा कसले देख्छ र यहाँ
Starring @mr.hari375