MMr. Hari@mr.hari375SyahiFollowहतार हैन धैर्य गर्नु पर्छ उज्यालो देख्न पनि रत काट्नु पर्छ माया♥️♥️♥️InspirationalNepali113See who reacted (113)RelatedView allNNirak Shaii@nirakshahi00Creatorआज मलाई कमजोर ठान्नेहरूलाई समयले जवाफ दिनेछ। म चुपचाप आफ्नो बाटोमा हिँडिरहनेछु, किनकि मेरो लक्ष्य अरूलाई गलत साबित गर्नु होइन, आफैँलाई सफल साबित गर्नु हो। 🙏🔥1d ago396NNirak Shaii@nirakshahi00Creatorनरोक मेरो पाइला, किनभने यो हार होइन उठानको सुरुवात हो। आँसुका यी बुँदहरू नै भोलि मेरो पहिचान बन्नेछन्, र म आफैंमा गर्व गर्नेछु। 💪🔥💔5d ago430DDipak thapa@97669287lSyahiआजको दुःख नै भोलिको शक्ति हो, त्यसैले म रोकिन्न।8/5/2026180DDipak thapa@97669287lSyahiसंघर्ष नै मेरो जीवनको साँचो परिचय हो।8/5/2026146DDipak thapa@97669287lSyahiमृत्यु मेरो ढोका ढकढक्याउँदैछ, तर म हाँसिरहेको छु। किनकि जीवन दिनको गन्तीले होइन, हाँसोको गहिराइले मापिन्छ।8/4/2026126MMr. Hari@mr.hari375Syahiसबै कुरा मनको चाहना अनुसार नहुँदो रहेछ कहिले काही त भाग्गसँग हर मन्नु पर्ने रहेछ माया♥️♥️♥️6/17/202653GGupal Magar@gupalmagar52मसँग पैसा कम छ, तर तिम्रो पढाइ कहिल्यै रोकिने छैनएउटा सानो गाउँमा रामु नामका गरीब किसान बस्थे। दिनरात खेतबारीमा मिहिनेत गरेर छोरा मोहनलाई पढाउनुहुन्थ्यो । गरिबी थियो तर सपना ठूला थिए ।6/17/202616AAakash Sunar@aakashsunar1देशले तिम्रो सोच लेख्न खोज्यो भने—तिमी स्वतन्त्र छैनौ। देशले तिम्रो प्रेम रोज्न खोज्यो भने—तिमी जीवित छैनौ। समाज बलियो होइन, जबसम्म मानिसभित्रको आवाज सुरक्षित हुँदैन। “समाज कसरी चल्नुपर्छ?”5/26/202686CommentsPostNo comments yet.