S
Shobha Chowdhury@shobhachowdhury3566
‘तिमी’ भनिरहँदा पनि किन ‘म’ मात्रै बाँकी रहन्छ? मुस्कान उधारो, आँसु किस्ता—भुक्तानी सक्दा मात्रै थाहा लाग्छ, ऋण त तिम्रो मौनले खाइरहेको रहेछ।

Related

View all

Comments

No comments yet.