Yyagya parajuli@parajuliyagyFollowमाया अनि तिरस्कार अन्तिम भेटघाट अपरिचित सहर एक्लो भिडPainNepali167See who reacted (167)RelatedView allNNirak Shaii@nirakshahi00Creatorअपमान गरिसकेपछि पाइने सम्मानको कुनै मूल्य हुँदैन, किनकि विष खुवाएर पछि अमृत पिलाउनुको कुनै अर्थ रहँदैन। मायाँ💔9h ago113NNirak Shaii@nirakshahi00Creatorआँखा चिम्लेर विश्वास गर्नेको भाग्यमा, आफ्नै आँखाको आँसु मात्रै लेखिएको रहेछ। 💔😫3d ago114NNirak Shaii@nirakshahi00Creatorभरोसा गरेको ठाउँबाटै चोट पाएपछि मनले फेरि कसैलाई विश्वास गर्न डराउँदो रहेछ। ,,😧💔6d ago102NNirak Shaii@nirakshahi00Creatorमौन रहन्छ मुटु, चुपचाप रोइरहन्छ, हरेक धड्कनले आफ्नै पीडा सुनाइरहन्छ। 💔9/9/202655NNirak Shaii@nirakshahi00Creatorमाया साँचो थियो, विश्वास पनि साँचो थियो… तर मान्छे गलत रहेछ। त्यसैले आज सम्झनाहरू धेरै छन्, 💔🥀9/7/202687NNirak Shaii@nirakshahi00Creatorमुटु दुखेको आवाज सुनिँदैन रहेछ, तर त्यसको पीडा हरेक धड्कनले महसुस गर्दो रहेछ। 💔9/5/202651NNirak Shaii@nirakshahi00Creatorमुस्कुराइरहेको अनुहारभित्र कति पीडा लुकेको छ, त्यो कसैले देखेन।...🤣💔😂8/23/2026100NNirak Shaii@nirakshahi00Creatorओठमा मुस्कान भए पनि, मनभित्र कति पीडा छ त्यो त मनलाई मात्र थाहा छ !! N.b.s..😅💔 8/20/2026101CommentsPostNo comments yet.