D
Dushyant Sharma@dushyantsharma2766
मलाई तिमी चाहिँदैन—तिमी बिना पनि म ठीक छु भनेर कहिलेकाहीँ आफैंलाई झुट बोल्छु। तर राति ढोका बन्द हुँदा, त्यो “ठीक छु” सिधै तिमीको आवाजमा टुक्रिन्छ।

Related

View all
N
Nabin Dhital@dhitalnabin0
🎬 INTRO — 0:00–0:08 Black screen → slow heartbeat → candle flame → Garima’s name appears. Voice/Rap: “यो आवाज केवल मेरो होइन, यो आवाज हो न्याय खोज्ने हरेक मनको… Garima Chaudhary का लागि— JUSTICE!” 🎤 VERSE — 0:08–0:35 “सत्य दबाएर कहिलेसम्म बस्ने? प्रश्न उठेपछि किन सबै चुप बस्ने? आँखामा आँसु, मनमा पीडा, न्यायको बाटो किन यति टाढा? नाम होइन, सत्यको कुरा गरौँ, दोषी भए कानुनअगाडि उभ्याऔँ। कसैलाई आरोप होइन, प्रमाण चाहिन्छ, तर पीडितको आवाज पनि सुन्नै पर्छ। Garima को नाम केवल पोस्ट नबनोस्, न्यायको आवाज कहिल्यै बन्द नहोस्। हामी हिंसा होइन, न्याय माग्छौँ, सत्यको पक्षमा आज आवाज उठाउँछौँ!” 🔥 HOOK — 0:35–0:50 “JUSTICE! JUSTICE! Garima का लागि JUSTICE! सत्य बाहिर आओस्, न्याय पूरा होस्! JUSTICE! JUSTICE! आवाज हाम्रो एउटै— कानुनले सत्य बोलोस्, न्यायले जितोस्!” 🎬 OUTRO — 0:50–1:00 Black screen → candle flame → “JUSTICE FOR GARIMA CHAUDHARY” Final voice: “हामी बदला माग्दैनौँ… हामी न्याय माग्छौँ। 🖤🙏”
8/21/2026

Comments

No comments yet.