S
Sudip Kharel@sudipkharel1
"मैले सोचेको थिएँ... यो सहर मलाई माया गर्छ।
तर यो सहरले त मलाई चिन्दै चिनेन।
कति वर्ष बिताएँ यहाँ — सपना बोकेर, आँखामा उज्यालो लिएर।
अब ती सपनाहरू पनि थाकेछन्, मजस्तै।
फर्किन्छु म... जहाँबाट आएको थिएँ, त्यहीँ फर्किन्छु।"Related
View allComments
No comments yet.