B
BINOD SADA@sadabinod199
बेकसुर यो मन ‎सजाय किन? ‎के माया गर्नु पनि अपराध हो र? ‎जोगाउन खोजेँ तिमीलाई मात्र ‎आफ्नै शिरमा पर्यो सबै दोष ‎बेकसुर यो मन ‎तिमी नबुझ्दा ‎आफैलाई नै खोजिरहेछु म

Related

View all

Comments

No comments yet.