Shayarinirakshahi00 presents

समय राम्रो हुँदा आफ्नै छायाँले साथ दिन्छ, समय खराब हुँदा आफ्नैले बाटो बदल्छन्। 🤣🥀

A Shayari by Nirak Shaii

@nirakshahi00 ·

Related

View all
@sndptm129 · · Monologue

A sndptm129 Monologue

हार मान्नु भनेको अन्त्य होइन, प्रयास छोड्नु नै वास्तविक हार हो। आजको संघर्षले भोलिको सफलताको जग बनाउँछ। अरूले तिमीमाथि विश्वास नगरून्, त्यसले फरक पर्दैन। तर तिमीले आफूमाथिको विश्वास कहिल्यै गुमाउनु हुँदैन। सपना ठूलो देख, मेहनत अझ ठूलो गर। एक दिन सफलता तिम्रो ढोका आफैं ढकढक्याउनेछ।

Starring @sndptm129

@kripabasu6566 · · Dialogue

A kripabasu6566 Dialogue

कागजमा लेखिएको प्रेम होइन, छालामा लागेको चिसो सम्झना हो—म हिँड्दा पनि पछाडि तानिरहन्छ। “तिमी किन फर्किदैनौ?” “फर्किनु नै भूल हो—तिमी अगाडि हुन्छौ, म बीचबाट टुक्रिन्छु।”

Starring @kripabasu6566

@onlineramhari · · Tagline

A onlineramhari Tagline

‘ए.एस. स्टेशनरी एण्ड गिफ्ट सप हामीकहाँ विद्यार्थी भाईबहिनीहरु, विद्यालय, संघसँस्था एंव कार्यालयको लागी आवश्यक पर्ने कापी–कलम सहितको स्टेशनरी र खेलकुदका सामाग्रिहरु, गिफ्ट आइटम, खेलौनाका सामाग्रिहरु सुपथ मूल्यमा उपलब्ध रहेको छ ।

Starring @onlineramhari

@milangbhul · · Tagline

A milangbhul Tagline

सपनाहरू आँखा भरी, हिँडेँ म एक्लै बाटोमा हावा संगै कुरा गर्छु, आशा बोकी मनमा कोरस: हार मान्दिन म कहिल्यै, उज्यालो टाढा छैन मेहनत मेरो परिचय, मेरो सपना सानो छैन अन्तरा २: अँध्यारोले रोक्न खोज्छ, तर डर मान्दिन म आज हैन भने भोलि, जित मेरै हुन्छ नि कोरस (repeat): हार मान्दिन म कहिल्यै, उज्यालो टाढा छैन मेहनत मेरो परिचय, मेरो सपना सानो छैन

Starring @milangbhul

0 comments

No comments yet.