NNirak Shaii@nirakshahi00CreatorFollowम हिँडेको बाटोमा सधैं पहिरो मात्रै गयो, ओत लाग्ने ठाउँ कतै भेटिएन....💔😂LonelinessNepali368See who reacted (368)RelatedView allNNirak Shaii@nirakshahi00Creator• भाग्यको पाना: लेख्नेले मेरो भाग्यको पाना कसरी लेख्यो कुन्नी; भीडमा पनि सधैं एक्लो महसुस गराइदिन्छ।💔😨😋 • 9/18/202632NNirak Shaii@nirakshahi00Creatorआफ्ना धेरै थिए, तर आफ्नोपन महसुस हुने ठाउँ कतै भेटिएन। शायद भाग्य नै यस्तै छ। 😂😫💔👁️9/13/2026318NNirak Shaii@nirakshahi00Creatorगुनासो कसैसँग छैन… भाग्यले नै सायद सबैको साथ दिएर पनि एक्लोपन रोजिदिएको रहेछ। 💔9/13/202694NNirak Shaii@nirakshahi00Creatorतिमी टाढा भयौ, यादहरू झन् नजिक भए, अनि एक्लोपन मेरो शाथि बन्यो !! N.b.s..💘😭8/15/202691NNirak Shaii@nirakshahi00Creatorअँध्यारो रात, सुनसान बाटो, मनभित्र हजारौँ कुरा तर सुनिदिने कोही छैन !! N.b.s..💘🥺 8/15/2026113CommentsPostNo comments yet.