NNirak Shaii@nirakshahi00CreatorFollowजसलाई कहिल्यै गुमाउन चाहिनँ, अन्ततः उसैले मलाई आफैंबाट टाढा बनाइदियो। 💔🤣🤣SeparationNepali178See who reacted (178)RelatedView allNNirak Shaii@nirakshahi00Creatorजसलाई आफ्नो सम्झेर मुटु सुम्पिएँ, उसैले त्यही मुटु टुक्रा–टुक्रा पारिदियो। 💔😱😋3d ago197NNirak Shaii@nirakshahi00Creatorहजारौंको माझमा उभिएर पनि म एक्लै छु, किनकि आफ्नोपनको न्यानो दिने कोही छैन।💔😋5d ago214NNirak Shaii@nirakshahi00Creatorकसैलाई दोष दिन्नँ… शायद मेरो भाग्यमै लेखिएको थियो, आफ्नै मान्छेहरूबीच पनि पराइ भएर बाँच्न 💔😭😧6d ago149NNirak Shaii@nirakshahi00Creatorरातसँग गुनासो छैन, गुनासो त ती यादहरूसँग छ जसले निदाउन दिँदैनन् !! N.b.s..🌙😭 8/17/202660NNirak Shaii@nirakshahi00Creatorएकान्त रात, चिसो हावा, अनि मनभरी तिम्रा सम्झना, आज पनि निद्रा टाढै छ !! N.b.s..😭🌙 8/16/2026192CommentsPostNo comments yet.