NNirak Shaii@nirakshahi00CreatorFollowलड्दा उठाउन एउटा हात आएन, उठेर अघि बढेपछि तान्न सयौं हात तयार भए। 🤣RealityNepali77See who reacted (77)RelatedView allNNirak Shaii@nirakshahi00Creatorनिर्दोष भएर पनि दोषीझैँ बाँच्नुपर्दो रहेछ, यो दुनियाँमा सत्यभन्दा झुटको आवाज ठूलो हुँदो रहेछ। 💔1d ago165NNirak Shaii@nirakshahi00Creatorनक्कली सम्मानको मीठो मुखौटो भन्दा, इमानदार अपमानको तितो सत्य नै मलाई प्यारो लाग्छ।😱💔😫9/22/2026171NNature@khalsunuwar5मैले सोचेको भन्दा फरक कुरा थियो9/22/2026136NNirak Shaii@nirakshahi00Creatorमुटु दिएर हिँडेँ म, बदलामा मुखौटा पाएँ, अनि बुझेँ यहाँ मायाभन्दा स्वार्थ नै ठूलो रहेछ...🥀💔9/17/2026192NNirak Shaii@nirakshahi00Creatorअब थाहा पाएँ, यहाँ सच्चा भएर बाँच्नु गाह्रो रहेछ; असल हुनुभन्दा असल देखिनुको मात्र मोल रहेछ यो संसारमा...😫💔😁9/16/2026350NNirak Shaii@nirakshahi00Creatorबाटोमा चोट नलागेको मान्छेले, गन्तव्यको मूल्य कहाँ बुझ्छ र?🤣💔😂8/26/202684RRaana Rawal@raanarawalजङ्गलका राजा शेर राजा बन्नको लागि सीकार गर्दैन। खुटको जिन्द गर्ने को लागी सिकार गर्छ6/2/202642SSai Banerjee@saibanerjeeहिजो तिम्रो आवाज नजिकैको रेलजस्तै लाग्थ्यो—आज यो सम्झनाको स्टेशनमै अड्किन्छ। म पनि उस्तै हो, तर तिमी ‘फर्किन्छु’ भन्दा पहिले नै हरायौ।5/27/202680CommentsPostNo comments yet.