H
Hima Rajbanshi@himarajbanshAawaz
अरुको अगाडि चिच्याएर बोलेर, नाचेर, उफ्रेर 200 जनाको ध्यानाकर्षण गर्नु र प्रिय् बन्नु भन्दा चुप बसि सभ्य र शिष्ट तरिकाले आफ्नो असल व्यबहार प्रस्तुत गरि 20 जनाको मात्र प्रिय् बन्न सके पुग्छ मलाई ।Related
View allComments
No comments yet.