D
Dipak thapa@97669287lSyahi
> तिम्रो मुस्कानले उज्यालो बनायो मेरो संसार,
तिम्रो सम्झनाले धड्किरहन्छ मेरो हर एक पल।
दूरीले शरीर टाढा बनाए पनि,
मन त सधैं तिम्रै साथमा रहन्छ हरपल। 🌹Related
View allComments
No comments yet.
> तिम्रो मुस्कानले उज्यालो बनायो मेरो संसार,
तिम्रो सम्झनाले धड्किरहन्छ मेरो हर एक पल।
दूरीले शरीर टाढा बनाए पनि,
मन त सधैं तिम्रै साथमा रहन्छ हरपल। 🌹No comments yet.