One-linerraipramodkho presents
फूल फुले बोटमा, पात झरे बाटोमा, हाम्रो प्रेम बसेको छ स्क्रिनको सेटमा 😀😀😀A One-liner by प्रमोद राई
प्रमोद राईSyahi
@raipramodkho ·
Related
View allA indirakaur Dialogue
तिमीले छोडेर गएको दिन मैले सोचें — अब कहाँ जान्छु? तर आज त्यही बाटोमा सूर्य उग्छ, र मलाई लाग्छ... तिमी फर्किने छौ।Starring @indirakaur
A bksangeeta06 Short Story
कामबाट फर्कँदै गर्दा अलि पर पुगेपछि एउटी सुन्दर युवतीले मलाई रोकिन् र केही भनिन्—मेरो दिन अचानक नयाँ भयो 😊Starring @bksangeeta06
A bksangeeta06 Short Story
कामबाट फर्कँदै गर्दा अलि पर पुगेपछि एउटी सुन्दर युवतीले मलाई रोकिन् र केही भनिन्—मेरो दिन अचानक नयाँ भयो 😊Starring @bksangeeta06
A maliniagarwal9635 One-liner
हाम्रो नजिक हुने बहाना धेरै हुन्छ, तर तिमी टाढा हुँदा जस्तो लाग्ने अस्थिरता अझै बाँकी छ—माया होइन, बेचैनता तिमीभित्र टिकेको छ।Starring @maliniagarwal9635
TuSyahi
@tujarey1 · · Quote
A tujarey1 Quote
Thaxaina ko ho ra? Mero man chai timrai naamमा अल्झिएको छ 🙂Starring @tujarey1
A devyaniseth Monologue
म तिमीलाई माया गर्छु—त्यसैले मेरो मौनता पनि हेराइजस्तो हुन्छ।
तिमी नजिक छौ भने शब्द किन चाहिन्छ?Starring @devyaniseth
A lxcrawat Shayari
तपाईं ले मलाई के के भनेStarring @lxcrawat
A anandkumar97 Dialogue
केटा:
तिमीलाई पहिलो पटक देख्दा थाहा थिएन,
तर आज बुझ्दैछु—
मेरो हरेक सोच तिमीबाटै सुरु हुन्छ।
केटी:
म पनि अचम्ममा छु,
तिमी बिना दिन अपूरो लाग्न थालेको छ।
केटा:
म ठूला वाचा गर्न जान्दिन,
तर तिमीलाई सधैं बुझ्ने प्रयास गर्छु।
केटी:
मलाई राजकुमार चाहिँदैन,
मलाई साथ चाहिन्छ…
जसले दुःखमा पनि हात नछोडोस्।
केटा:
यदि जीवन एउटा यात्रा हो भने,
म तिमी सँगै हिँड्न चाहन्छु—
गन्तव्य जेसुकै भए पनि।
केटी (मुस्कुराउँदै):
त्यसो भए…
यो यात्रा आजैदेखि सुरु गरौँ?
केटा:
आज होइन,
सधैंका लागि।Starring @anandkumar97
0 comments
No comments yet.